x

Search

blogs

एसडिजि फोस्टिबल २०१८ सम्पन्न

पोखरामा नेपाल युवा परिषदको आयोजना र युएनडिपीको सहकार्यमा प्रदेशस्तरीय दिगो बिकास लक्ष्य सम्बन्धि एसडिजि मेला २०१८ सम्पन्न भयो । ७ ओटै प्रदेशमा आयोजना हुने यस मेलाले दिगो बिकासका लक्ष्यहरुलाई कसरी स्थानियकरण गर्न सकिन्छ र स्थानिय सरोकारवाला निकायहरुलाई कसरी यस बिषयमा थप जिम्मेवार बनाई दिगो बिकासका लक्ष्यहरुलाई प्राप्ति गर्न सकिन्छ भनि सचेत गराउनु यस कार्यक्रममको मुख्य […]

Read more

नेपाल युवा परिषद धादिङको अध्यक्षमा ऋषि कडरिया नियुक्त

नेपाल युवा परिषद अछाममा

नेपाल युवा परिषदको जिल्ला शाखा अछाममा अछामको सम्भाबना बोकेको क्रियाशिल युवा भिम बहादुर साउद अध्यक्षमा नियुक्ति भएको छ । जिल्ला शाखा अछाममा १३ सदस्यीय कार्यसमिति गठन भएको छ जसमा उपाध्यक्ष गोबिन्द्र कुँवर, सचिबमा पूर्ण बुढा, कोषध्यक्षमा यमेश्वरी ढुंगाना र सदस्यहरुमा हिरेन्द्र प्र. मुडवरी, नमराज भण्डारी, ईन्द्र ब. थापा, जिवन बुढा, गायात्री कुँवर, लोकसरा केसी, सुकेन्द्र […]

Read more

राजधानीमा GIS को तालिम संचालन

नेपाल युवा परिषदको आयोजना तथा को प्राबिधिक सहयोगमा राजधानीमा ७ दिने सम्बन्धि तालिम सुरु भएको छ । नेपाल युवा परिषदको महासचिब बिराज श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्दै तालिमको सुरुवात भएको हो ।  १९ जना सहभागी रहेको यस तालिममा मुख्य प्रशिक्षकको रुपमा नेपालको प्रथम जियोम्यट्रिक इन्जिनियर असिम बाबु श्रेष्ठ रहनुभएको छ । तालिम अवधिभरमा सहभाीहरुलाई पूर्ण रुपमा […]

Read more